बुधबार, माघ १४, २०८२
Wednesday, January 28, 2026
हामीले विप्लवलाई विशेष महत्व दिएका छाैं – पुष्पकमल दाहाल ‘प्रचण्ड’

राजनीति
हामीले विप्लवलाई विशेष महत्व दिएका छाैं – पुष्पकमल दाहाल ‘प्रचण्ड’
रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार
ओलीको प्रस्तावमा बालेनको कडा जवाफ
नेपाली कांग्रेसका संस्थापन पक्षले राष्ट्रिय भेला आयोजना गर्ने
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
शिल्पी
उदय हुँदैछन् शुक्र, यी चार राशिलाई धन–समृद्धि प्राप्त हुँदै
रङ्गमञ्चमा उत्साह, व्यावसायिकतामा चुनौतीकाे वर्ष २०२५
आजदेखि कात्तिक नाच सुरू
देश बनाउन कोही न कोही, ‘करिस्मेटिक–लिडर’ यहाँ आउनेछ – अमृत गुरुङ

रमझम
सयौँ वर्ष पुरानो पुतली नाच बागलुङ्गमा हालसम्म पनि नाँचिदै
ढोरपाटन- बागलुङ हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ सयौँ वर्ष पुरानो पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच अहिलेका युवा…सूचनापाटी
विदेश
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिनाको जेल सजाय
सियोल – दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको…विदेश
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिनाको जेल सजाय
सियोल – दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उनलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ । त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आउनुभएको थियो । भ्रष्टाचार, प्रभावको दुरुपयोग…बंगलादेशमा पूर्व प्रहरी आयुक्त लगायत तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्ड
ढाका – बंगलादेशका पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई सन् २०२४ को हिंसात्मक सडक आन्दोलन क्रममा उनीहरूको कथित भूमिकाका लागि सोमबार मृत्युदण्डको…
हिमपातको कारण न्यूयोर्क,टेक्सस, क्यान्सासमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो ,१२ राज्यमा संकटकाल
हजारौँ गाडी दुर्घटना, क्यान्सासमा हिउँले पुरिएको अवस्थामा शव फेला ,न्युयोर्कमा मात्रै २५० भन्दा बढी र इन्डियानामा ३६३ वटा सवारी दुर्घटना अमेरिकामा जारी हिउँदे आँधीको स्थितिलाई…
क्यानाडा र चिन बिच व्यापार, पर्यटन र भिसा नियमका विषयमा ऐतिहासिक सम्झौता
काठमाडौं – बेइजिङमा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार व्यापार, पर्यटन र भिसा नियमका विषयमा एक ऐतिहासिक सम्झौता भएको छ। प्रधानमन्त्री…
अर्थ
विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !
काठमाडौं – नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा धरै बढी हो । अहिले चलायमान हुने समय कुरेर २५ खर्बभन्दा बढी रुपैयाँ बसिरहेको छ । अथाह निक्षेप जम्मा भैरहँदा लगानी प्रवाहमा आएको न्यूनताले बैंकिंग जगतमा हलचल मच्चिएको…सहकारीलाई एकभन्दा बढी शाखा बन्द गर्न निर्देशन
काठमाडाैं – सहकारी विभागले बहु-शाखा सहकारीहरूलाई शाखा बन्द गर्न कडा निर्देशन जारी गरेको छ।…
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ८ अर्ब माथि
काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेर बन्द…
लोगो तथा छाप परिवर्तन गर्यो गरिमा विकास बैंकले
काठमाडाैं – गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ ।…
विदेश
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिनाको जेल सजाय
सियोल – दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उनलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ । त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आउनुभएको थियो । भ्रष्टाचार, प्रभावको दुरुपयोग…बंगलादेशमा पूर्व प्रहरी आयुक्त लगायत तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्ड
ढाका – बंगलादेशका पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई सन् २०२४ को…
हिमपातको कारण न्यूयोर्क,टेक्सस, क्यान्सासमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो ,१२ राज्यमा संकटकाल
हजारौँ गाडी दुर्घटना, क्यान्सासमा हिउँले पुरिएको अवस्थामा शव फेला ,न्युयोर्कमा मात्रै २५० भन्दा बढी…
क्यानाडा र चिन बिच व्यापार, पर्यटन र भिसा नियमका विषयमा ऐतिहासिक सम्झौता
काठमाडौं – बेइजिङमा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार व्यापार,…


शिल्पी
उदय हुँदैछन् शुक्र, यी चार राशिलाई धन–समृद्धि प्राप्त हुँदै
काठमाडौं– गत मंसिर २७ गते बिहीवार दिउँसो १२ बजेर ५५ मिनेटदेखि पूर्व दिशामा अस्त भएको शुक्र ग्रह भोलि माघ १५ गते बिहीवार राति १ः२९ बजे पश्चिममा उदय हुँदैछन् । बिहीवारदेखि शुक्र उदय भएसँगै विभिन्न क्षेत्रमा सकारात्मकता बढ्ने तथा शुभ कार्यहरुको थालनी हुने धार्मिक मान्यता छ । वास्तवमा ‘शुक्र उदय’ लाई ज्योतिषमा निकै महत्वपूर्ण मानिन्छ । जब शुक्र ग्रह सूर्यसँग धेरै...रङ्गमञ्चमा उत्साह, व्यावसायिकतामा चुनौतीकाे वर्ष २०२५
पछिल्लो समय नेपालमा नाटक अर्थात रङ्गमञ्च क्षेत्र रोजाइमा छ । नाटक लेखनदेखि रङ्गमञ्च निर्माणमा…
आजदेखि कात्तिक नाच सुरू
ललितपुर – ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कात्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन…
देश बनाउन कोही न कोही, ‘करिस्मेटिक–लिडर’ यहाँ आउनेछ – अमृत गुरुङ
करिब तीन दशकयता पृथक् नाम र पहिचानमा निरन्तर सुनिँदै आएको नेपथ्य (लोक–रक ब्यान्ड)का प्रमुख…


