एमालेको बैठक बस्दै, नेताहरूले उठाएका प्रश्नहरूको अध्यक्ष ओलीले जवाफ दिने
काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालयको आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बिहान साढे ११ बजे बस्ने बैठकमा बाँकी नेताहरूले आफ्ना धारणा राखिसकेपछि ओलीले जवाफ दिने कार्यसूची छ ।


WRITE COMMENTS FOR THIS ARTICLE