शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

प्रतिपक्ष दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ, – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलहरूले…

अर्थ मन्त्रालयद्वारा तीन महिनाका कार्यहरू सार्वजनिक

अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा…

अन्तर्वार्ता

संविधान संशोधन गर्ने सहमति देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरी सरकार बनाएका छन्। तर,…

समाज

बिशेष

म यतिबेला नेपालगञ्जबाट संविधान चियाइरहेको छु । संविधानप्रति असहमति जनाउने मधेशकेन्द्रित दल  र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति यहाँ छ । अनि यही ठाउँलाई कर्मभूमि बनाएका संविधान जारी गर्ने प्रधानमन्त्री स्व.सुशील कोइराला पनि यहीँबाट सांसदमा निर्वाचित भएका थिए ।

संविधान जारी गर्ने प्रधानमन्त्री जिताएको बाँके क्षेत्र नं. २ बाट यतिबेला राजतन्त्र आवश्यक रहेको बताउने पार्टी राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा…

शिल्पी

लेखक मोहन मैनालीको ‘मुकाम रणमैदान’ पुस्तकले २०८० सालको मदन पुरस्कार पाएको छ । मैनालीका ‘उपल्लो थलो’, ‘नदेखेको देश’, ‘मान्ठा डराएको जुग’, ‘आकाशमुखी’ (अनुवाद) लगायत पुस्तक प्रकाशित छन् । ‘जोगिमाराका ज्यूँदाहरू’, ‘पुनेको प्यान्ट’, ‘आउलाकि टिम्बर टु तिब्बत’, ‘बुढीगण्डकीको सेरोफेरो’ लगायत वृत्तचित्रको निर्देशन गरेका मैनाली खोज पत्रकारिता, अनुसन्धानमूलक लेखन र भाषानुवादका क्षेत्रमा समेत प्रशस्त काम गर्नुभएको छ । प्रस्तुत छ, लेखक मैनालीसँग…

वास्तु दृष्टिमा : सिंहदरबारको बाहिरी भाग अवलोकन

भरतमणि ज्ञवाली (वास्तु बिज्ञ)

सिंहदरबार भद्रकालीको पूर्व, कालिकास्थानको दक्षिण, अनामनगरको पश्चिम र बबरमहल…

२०८० सालको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई

काठमाडौं,– मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ । शुक्रबार…

रमझम

काठमाडौं । सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १८ औं वार्षिकोत्सव तथा बिशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ । राजधानीको प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरको उपस्थिति रहेको थियो ।…