सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025

विदेश

बासु फुलाराको कानुनी सेवा ड्यालसमा पनि

ड्यालस (टेक्सस) । न्यूयोर्कमा एक दशकको कानुनी सेवा प्रदान गरेपछि बासु फुलाराको कानुनी सेवा कार्यालयको शाखा ड्यालसमा खुलेको छ…

बंगलादेशमा स्कुलमाथि विमान खस्दा १६ जनाको मृत्यु, १५० घाइते

आज दिउँसो बंगलादेशको राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुलमा बंगलादेशी वायुसेनाको एफ-७ बीजेआई प्रशिक्षण विमान खस्दा मृत्यु हुनेको…

गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

न्यूयोर्क – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त…

अमेरिकाकाे आप्रवासन अदालतका १७ न्यायाधीशहरू बर्खास्त

एजेन्सी । अमेरिकाले विभिन्न राज्यमा रहेका आप्रवासन अदालतका १७ न्यायाधीशहरूलाई बर्खास्त गरेको छ । अन्तर्राष्ट्रिय फेडरेशन अफ प्रोफेशनल एण्ड टेक्निकल…

पाकिस्तानमा संसदीय प्रणाली खारेज गरेर ‘सफ्ट कू’को चर्चा

एजेन्सी : पाकिस्तानको राजनीतिक परिदृश्यमा यतिखेर तीव्र उथलपुथल मच्चिएको छ। राष्ट्रपति आसिफ अली जरदारीलाई पद त्याग गर्न दबाब दिएको र…

अमेरिकाको नयाँ कर योजनाको ब्रिक्सद्वारा निन्दा, इरानमाथिको हमलाको विरोध

विकासशील राष्ट्रहरूको समूह ब्रिक्सले आइतबार अमेरिकाको बढेको कर (ट्यारिफ) योजना र इरानमाथिको आक्रमणको निन्दा गरेको छ। यद्यपि, उनीहरूले अमेरिकी…

एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गरे

काठमाडौं – विश्व चर्चित उद्यमी तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार समेत रहेका एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल…

अमेरिकाको टेक्सासमा विनासकारी बाढीका कारण २४ जनाको मृत्यु

काठमाडौं – अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४…

ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दूरवार्ता गर्दा “कुनै प्रगति गर्न नसकेको” बताएका…

थाइल्यान्डमा एक हप्तामा फुमथाम तेस्रो प्रधानमन्त्री

बैङ्कक – अदालतको फैसलाले देशको शीर्ष कार्यालयलाई अस्तव्यस्ततामा धकेलेपछि राजाले नयाँ मन्त्रिपरिषद्को सपथ गराएसँगै थाइल्यान्डले बिहीबार एक हप्तामा आफ्नो…

अमेरिका र चीन बीच व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर

बैङ्कक /  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि…

ईयूले रुसमाथिको प्रतिबन्ध लम्ब्यायाे

काठमाडौं –  युरोपेली सङ्घ (ईयू) का नेताहरू रुसमाथि लगाइएका प्रतिबन्धहरूलाई थप छ महिनाका लागि लम्ब्याउन सहमत भएका छन्। क्रेमलिन-मैत्री…

इरानकाे सेन्ट्रीफ्यूज अब सञ्चालनमा नरहने

संयुक्त राष्ट्रसंघीय आणविक ऊर्जा निकाय (आइएइए ) का महानिर्देशक राफेल ग्रोसीले इरानको सबैभन्दा महत्वपूर्ण आणविक संवर्धन सुविधा, फोर्ड़ो आणविक…

इरानकाे इजरायलभर मानव रहित यान आक्रमण

इजरायली सेनाले शनिबार बिहानै देशभर आकाशमा देखा परेका इरानी मानव रहित यान (ड्रोन)हरू खसालेको बताएको छ। इजरायल रक्षा बल…

अमेरिकाले खुलायो अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया, केही सर्त थप

काठमाडौं – अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टहरू पुनः सुरु गर्ने बताएको छ । विदेश मन्त्रालयले भिसाका लागि…

इजरायलले इरानका नवनियुक्त ‘युद्धकालीन’ प्रमुख सेनानी अली शादमानीलाई मारेको दाबी

इजरायलले आफ्नो पछिल्लो आक्रमणमा इरानका नवनियुक्त ‘युद्धकालीन’ प्रमुख सेनानी अली शादमानीलाई मारेको दाबी गरेको छ। इजरायली रक्षा बल (आईडीएफ)…

थप नोक्सानी हुनुअघि सहमतिमा आउन इरानलाई ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकाको प्रस्ताव मानेर तत्काल सहमति गर्न चेतावनी दिएका छन् । सामाजिक संजाल ट्रुथ…

एअर इन्डियाको विमान आपत्‌कालीन अवतरण

काठमाडौं – थाइल्यान्डको फुकेट टापुबाट भारतको दिल्ली आउँदै गरेको एअर इन्डियाको विमान आपत्‌कालीन अवतरण गरिएको छ । विमानमा बम रहेको…

अमेरिकामा उग्र बन्दै प्रदर्शन, ७ सय जल सैनिक परिचालन

काठमाडौं, – अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ। लस एन्जलसका…

YOU MAY ALSO LIKE