

अर्थ
नागरिकले भोग्दै आएका झन्झटहरु हटाउन निजी क्षेत्रकाे माग
काठमाडौं – निजी क्षेत्रले आगामी १० वर्षलाई लगानी दशक घोषणा गर्नेदेखि नागरिकले भोग्दै आएका झन्झटहरु हटाउन माग गरेको छ…
चैत्रसम्ममा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन
काठमाडाैं : बैंक तथा वित्तीय संस्थाको चालुु आर्थिक वर्ष २०८१/८२ चैत्रसम्ममा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप…
अबदेखि चेक बाउन्स (अनादर) मुद्दा प्रहरीमार्फत मात्र, जरिवाना घटाइयो, एक वर्षभित्र जाहेरी अनिवार्य
काठमाडौं – अबदेखि चेक बाउन्स (अनादर) मुद्दा प्रहरीमार्फत मात्र अघि बढ्ने भएको छ । २०८१ वैशाख २४ गतेदेखि कार्यान्वयनमा…
लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता
मोरङ : कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता…
सबैभन्दा धेरै आयकर तिर्ने करदाताकारुपमा एनसेल सम्मानित
काठमाण्डाैं : नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताकारुपमा एनसेललाई सम्मान गरेको…
वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको -का.मु. गभर्नर डा.निलम ढुंगाना तिम्सिना
काठमाडौं : नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य…
नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा. गुणाकर भट्टलाई बनाउने सहमति जुट्याे
काठमाडौं- सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल…
प्रभु बैंकका सेवाग्राहीहरुलाई गोरखा गार्डन होटलमा छुट सुविधा पाउने
काठमाडौं : प्रभु बैंकका सेवाग्राहीहरुले गोरखा गार्डन होटलमा छुट सुविधा पाउने भएका छन् ।
प्रभु बैंक र गोरखा गार्डन होटल बीच…
सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ हाल सम्मकै उच्च
काठमाडौं- सुनले अन्तर्राष्ट्रिय बजारमा कीर्तिमान कायम गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २ सय १९ दशमलब…
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको…
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य शुरु
काठमाडौं : नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य शुरु भएको छ।
सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको मंगलबारको बैठकमा नेपाललाई ग्रे…
कायममुकायम गभर्नरको जिम्मेवारी निलम ढुङ्गाना तिम्सिनालाई तोकियाे
काठमाडौं : अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ। नेपाल राष्ट्र…
कर्मचारी सञ्चय कोषलेले पाँच अर्ब ३४ करोड रुपैयाँ मुनाफा वितरण गर्याे
काठमाडौं : कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई पाँच अर्ब ३४ करोड…
राष्ट्र बैंकबाट बिदा भए अधिकारी
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते गभर्नरमा…
ग्लोबल आइएमई बैंक सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने
काठमाण्डाैं :– ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल…
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा…
हिमालय एयरलाइन्सद्वारा ल्हासा-पोखरा उडान सुरु
हिमालय एयरलाइन्सले ल्हासा-पोखरा नियमित उडान सुरु गरेको छ।
सोमबार चीनको स्वशासित क्षेत्र ल्हासाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
नेपाल र…
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय व्यापारी तयार
काठमाडौं : – लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरु तयार रहेको…
वृजहिमालयन स्प्रिङ तथा एनएमबी क्यापिटल बीच सहकार्य गर्ने सम्झौता
काठमाडौं । वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबी क्यापिटललाई संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त गरेको छ ।
एनएमबी…

