प्रभु बैंक र आरम्भ चौतारी लघुवित्त बीच विशेष छुट सम्झौता
काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच बैंकिङ सेवा छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुले प्रभु बैंकको नविनतम बैकिङ्ख सेवा सहजै प्राप्त गर्नेछन् ।
प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE