रवि लामिछानेलाई सरकारले पक्राउ गर्न खोज्याे – पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्न खोजेको ब्रिफिङ…
प्रतिपक्ष दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने
काठमाडौँ, – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलहरूले…
अन्तर्वार्ता
संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै हुनुपर्छ–प्रचण्ड
संविधान संशोधन गर्ने सहमति देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरी सरकार बनाएका छन्। तर,…
बिशेष
संविधानमा जनसुझावकाे फाइल खाेल्न नपाएका सुशील काेइराला
म यतिबेला नेपालगञ्जबाट संविधान चियाइरहेको छु । संविधानप्रति असहमति जनाउने मधेशकेन्द्रित दल र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति यहाँ छ । अनि यही ठाउँलाई कर्मभूमि बनाएका संविधान जारी गर्ने प्रधानमन्त्री स्व.सुशील कोइराला पनि यहीँबाट सांसदमा निर्वाचित भएका थिए ।
संविधान जारी गर्ने प्रधानमन्त्री जिताएको बाँके क्षेत्र नं. २ बाट यतिबेला राजतन्त्र आवश्यक रहेको बताउने पार्टी राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा…
सूचनापाटी
शिल्पी
डा.सङ्गीता ’स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिसकी अध्यक्ष नियुक्त
लन्डन – साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ’स्वेच्छा’ ‘कला र शान्तिका लागि अन्तरराष्ट्रिय संगठन (इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिस) की अध्यक्ष नियुक्त भएकी छिन् । युनिभर्सल पिस फेडरेशन अन्तर्गत सञ्चालनमा रहेको आइएएसीपी एउटा विश्वव्यापी संजाल हो जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिहरू मार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने काम गरिरहेको छ…
मुकाम रणमैदान म जन्मिनुभन्दा पनि धेरै अघि आठ/नौ पुस्ताका मान्छेले भोगेको चित्रण हाे –मोहन मैनाली
लेखक मोहन मैनालीको ‘मुकाम रणमैदान’ पुस्तकले २०८० सालको मदन पुरस्कार पाएको छ । मैनालीका ‘उपल्लो…
वास्तु दृष्टिमा : सिंहदरबारको बाहिरी भाग अवलोकन
भरतमणि ज्ञवाली (वास्तु बिज्ञ)
सिंहदरबार भद्रकालीको पूर्व, कालिकास्थानको दक्षिण, अनामनगरको पश्चिम र बबरमहल…
२०८० सालको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई
काठमाडौं,– मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ । शुक्रबार…
रमझम
डा.सङ्गीता ’स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिसकी अध्यक्ष नियुक्त
लन्डन – साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ’स्वेच्छा’ ‘कला र शान्तिका लागि अन्तरराष्ट्रिय संगठन (इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिस) की अध्यक्ष नियुक्त भएकी छिन् । युनिभर्सल पिस फेडरेशन अन्तर्गत सञ्चालनमा रहेको आइएएसीपी एउटा विश्वव्यापी संजाल…