सोमवार, असार ८, २०८३
Monday, June 22, 2026
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि, उद्घाटन समाराेहमा भाग लिन शीर्ष नेताहरू पुगे चितवन
विप्लव नेतृत्वप्रति असन्तुष्टि जनाउँदै १० केन्द्रीय सदस्यसहित १२ जनाले दिए सामूहिक राजीनामा

राजनीति
एमाले पार्टी विभाजनको दिशातर्फ जान सक्ने ओलीकाे संकेत
काँग्रेस संस्थापनइतरको भेला विराटनगरमा जारी
धवलशमशेरले नयाँ पार्टी घोषणा गर्दै, दुर्गा प्रसाई सर्वमान्य नेता
प्रधानमन्त्री बालेनलक्षित लिङ्देनको टिप्पणी– ५ वर्ष कसरी धान्ने होला ?
पार्टी नछाड्नुस्, पुनर्गठन हुन्छ – ओली
शिल्पी
एक दिवसीय कला–कार्यशाला सम्पन्न
उदय हुँदैछन् शुक्र, यी चार राशिलाई धन–समृद्धि प्राप्त हुँदै
रङ्गमञ्चमा उत्साह, व्यावसायिकतामा चुनौतीकाे वर्ष २०२५
आजदेखि कात्तिक नाच सुरू

रमझम
चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउने र बक्स अफिस अनिवार्य गर्ने प्रावधानसहितको विधेयक संसद्मा पेस
काठमाडौं – प्रतिनिधिसभाको बुधबारको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले “राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव पेस भएको छ । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै सङ्घीय संरचना, समावेशिता र नयाँ प्रविधिअनुकूल बनाउन यो विधेयक अघि बढाएको हो…सूचनापाटी
विदेश
पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्ड प्रस्थान
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर आइतबार स्विट्जरल्यान्डको बर्गेनस्टक प्रस्थान गरेका छन् ।…विदेश
पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्ड प्रस्थान
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर आइतबार स्विट्जरल्यान्डको बर्गेनस्टक प्रस्थान गरेका छन् । उनीहरू इस्लामावाद समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन जानुभएको, विदेश मन्त्रालयले जनाएको छ । जुन १७ मा इस्लामावाद एमओयूमा हस्ताक्षर भएपछि पहिलो औपचारिक संवादका रूपमा हुने उक्त वार्तामा इरान, संयुक्त राज्य अमेरिका र कतारका वरिष्ठ प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ…इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी
काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने समझदारीमा पुगेका छन् । दुई मुलुकका प्रतिनिधिबीच आगामी शुक्रबार स्विट्जरल्याण्डमा द्वन्द्व अन्त्यका लागि…
अमेरिका-इरान सम्झौतामा निर्णायक हस्ताक्षर आज
काठमाडौं – मध्यपूर्वको तनाव कम गर्ने सम्भावित अमेरिका-इरान सम्झौता आइतबार हस्ताक्षर हुन सक्ने सङ्केत देखिएपछि कूटनीतिक गतिविधि तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…
अमेरिकी आक्रमणपछि इरानले हमला र धम्कीको जवाफ दिने
अमेरिकी सैन्य कारबाहीपछि इरानले कुनै पनि आक्रमण वा धम्कीको कडा जवाफ दिने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल उच्चतम…
अर्थ
प्रदेश सरकारहरूले दुई खर्ब ९२ अर्ब रुपियाँको बजेट ल्याए
काठमाडौं – आन्तरिक आय विस्तारमा खासै वृद्धि गर्न नसके पनि प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गत वर्षभन्दा पाँच अर्ब रुपियाँ बढी हुने गरी बजेट सार्वजनिक गरेका छन् । आन्तरिक आय विस्तारमा खासै सुधार नहुने आकलनसहित प्रदेश सरकारहरूले दुई खर्ब ९२ अर्ब रुपियाँको बजेट ल्याएका छन् । चालु आव २०८२/८३ मा कुल दुई खर्ब ८७ अर्ब रुपियाँको बजेट…आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुर्याइने
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार…
आर्थिक वर्ष २०८३/०८४काे बजेट आज संघीय संसदमा प्रस्तुत हुँदै
काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दैछ…
सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान
काडमाडाै – सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीतबीमालेखको नवीकरण गर्दा लाग्ने विलम्बशुल्कमा शतप्रतिशत छुट सहितको…
विदेश
पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्ड प्रस्थान
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर आइतबार स्विट्जरल्यान्डको बर्गेनस्टक प्रस्थान गरेका छन् । उनीहरू इस्लामावाद समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन जानुभएको, विदेश मन्त्रालयले जनाएको छ । जुन १७ मा इस्लामावाद एमओयूमा हस्ताक्षर भएपछि पहिलो औपचारिक संवादका रूपमा हुने उक्त वार्तामा इरान, संयुक्त राज्य अमेरिका र कतारका वरिष्ठ प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ…इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी
काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने समझदारीमा पुगेका छन्…
अमेरिका-इरान सम्झौतामा निर्णायक हस्ताक्षर आज
काठमाडौं – मध्यपूर्वको तनाव कम गर्ने सम्भावित अमेरिका-इरान सम्झौता आइतबार हस्ताक्षर हुन सक्ने सङ्केत…
अमेरिकी आक्रमणपछि इरानले हमला र धम्कीको जवाफ दिने
अमेरिकी सैन्य कारबाहीपछि इरानले कुनै पनि आक्रमण वा धम्कीको कडा जवाफ दिने चेतावनी दिएको…

शिल्पी
एक दिवसीय कला–कार्यशाला सम्पन्न
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एक दिवसीय कला–कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले नेपालको कुना काप्चामा रहेका कला र कलाकारलाई मूलधारमा ल्याउने उद्देश्यका साथ…उदय हुँदैछन् शुक्र, यी चार राशिलाई धन–समृद्धि प्राप्त हुँदै
काठमाडौं– गत मंसिर २७ गते बिहीवार दिउँसो १२ बजेर ५५ मिनेटदेखि पूर्व दिशामा अस्त…
रङ्गमञ्चमा उत्साह, व्यावसायिकतामा चुनौतीकाे वर्ष २०२५
पछिल्लो समय नेपालमा नाटक अर्थात रङ्गमञ्च क्षेत्र रोजाइमा छ । नाटक लेखनदेखि रङ्गमञ्च निर्माणमा…
आजदेखि कात्तिक नाच सुरू
ललितपुर – ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कात्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन…