मङ्लबार, बैशाख २२, २०८३
Tuesday, May 5, 2026
मन्त्रालय पुनर्संरचनाको खाका तयार
संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

राजनीति
नेकपाले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
११ बुँदे निर्णय सँगै सकियो नेपाली काँग्रस देउवा समूहको भेला
चलचित्र विकास बोर्डमा राजनीतिक सफाइः अध्यक्ष डीसीसहित ४ पदाधिकारीको पद संकटमा
पहिलो पटक कांग्रेस संसदीय दलको नेता जनजाति समुदायबाट
एमालेभित्र अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने आवाज बढ्दै
शिल्पी
एक दिवसीय कला–कार्यशाला सम्पन्न
उदय हुँदैछन् शुक्र, यी चार राशिलाई धन–समृद्धि प्राप्त हुँदै
रङ्गमञ्चमा उत्साह, व्यावसायिकतामा चुनौतीकाे वर्ष २०२५
आजदेखि कात्तिक नाच सुरू
मतदातालाई सुसूचित गर्ने काम मिडियाको हो
31326 Views
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
31430 Views
सर्जक

रमझम
वर्ष २०८२ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा सुखद
काठमाडौं – नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष प्रदर्शन भएका चलचित्रले घरेलुबजारमा दर्शकको राम्रो साथ पाए । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष स्वदेशी चलचित्र ५७ वटा प्रदर्शन भए ।चलचित्र विकास बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)को तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले १७ करोड ७६…सूचनापाटी
विदेश
होर्मुज क्षेत्रमा जहाजमाथिको अवरोध हट्दै: ‘प्रोजेक्ट फ्रीडम’ मार्फत कडा सुरक्षा निगरानी सुरु
वासिङ्टन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा…विदेश
होर्मुज क्षेत्रमा जहाजमाथिको अवरोध हट्दै: ‘प्रोजेक्ट फ्रीडम’ मार्फत कडा सुरक्षा निगरानी सुरु
वासिङ्टन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया सोमबार बिहानदेखि सुरु गरिने बताएका छन्। उनले यस पहललाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै मानवीय सहयोगका उद्देश्यले अघि सारिएको कदमका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार विभिन्न मुलुकहरूले आफ्ना व्यापारिक जहाजहरू उक्त संवेदनशील जलमार्गमा फसेको अवस्थाका कारण सहयोगका लागि…इरानका सर्वोच्च नेता मोजताबा खामेनेई पूर्णरूपमा सुरक्षित र सक्रिय रहेको दाबी
तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न आशङ्काबिच उहाँको कार्यालयका एक वरिष्ठ सहयोगीले उहाँ पूर्णरूपमा सुरक्षित र सक्रिय रहेको दाबी गरेका…
आक्रमणपछि राष्ट्रपति ट्रम्पको पहिलो प्रतिक्रिया : “राजनीति एक खतरनाक पेसा हो”
वासिङ्टन डीसी – अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन’ (पत्रकारहरु संगठन ) को वार्षिक रात्रभोजमा शनिबार राति गोली चल्दा ठूलो हलचल…
दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा
एजेन्सी । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामाबाद आइपुगेका छन्…
अर्थ
आशा जगाउने किसिमको बजेट ल्याउने अर्थमन्त्री डा.वाग्लेकाे दावी
काठमाडौं –अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनुभएको छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो ।मन्त्री...सरकारकाे निशाामा राजनीतिक नियुक्ति, अख्तियार प्रमुखदेखि गभर्नरसम्म
काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईतिहाई नजिकको जनमत पाएर चैत १३ देखि…
मुलुकको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
काठमाडाैं – राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने…
१८ वस्तुगत संघलाई सदस्यता दिने गरी टुंग्याइयो महासंघको विवाद
काठमाडाै – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले लामो समयदेखि विवादमा रहेका १८ वटा वस्तुगत…
विदेश
होर्मुज क्षेत्रमा जहाजमाथिको अवरोध हट्दै: ‘प्रोजेक्ट फ्रीडम’ मार्फत कडा सुरक्षा निगरानी सुरु
वासिङ्टन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया सोमबार बिहानदेखि सुरु गरिने बताएका छन्। उनले यस पहललाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै मानवीय सहयोगका उद्देश्यले अघि सारिएको कदमका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार विभिन्न मुलुकहरूले आफ्ना व्यापारिक जहाजहरू उक्त संवेदनशील जलमार्गमा फसेको अवस्थाका कारण सहयोगका लागि…इरानका सर्वोच्च नेता मोजताबा खामेनेई पूर्णरूपमा सुरक्षित र सक्रिय रहेको दाबी
तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न आशङ्काबिच उहाँको कार्यालयका एक…
आक्रमणपछि राष्ट्रपति ट्रम्पको पहिलो प्रतिक्रिया : “राजनीति एक खतरनाक पेसा हो”
वासिङ्टन डीसी – अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन’ (पत्रकारहरु संगठन…
दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा
एजेन्सी । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका…

शिल्पी
एक दिवसीय कला–कार्यशाला सम्पन्न
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एक दिवसीय कला–कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले नेपालको कुना काप्चामा रहेका कला र कलाकारलाई मूलधारमा ल्याउने उद्देश्यका साथ…उदय हुँदैछन् शुक्र, यी चार राशिलाई धन–समृद्धि प्राप्त हुँदै
काठमाडौं– गत मंसिर २७ गते बिहीवार दिउँसो १२ बजेर ५५ मिनेटदेखि पूर्व दिशामा अस्त…
रङ्गमञ्चमा उत्साह, व्यावसायिकतामा चुनौतीकाे वर्ष २०२५
पछिल्लो समय नेपालमा नाटक अर्थात रङ्गमञ्च क्षेत्र रोजाइमा छ । नाटक लेखनदेखि रङ्गमञ्च निर्माणमा…
आजदेखि कात्तिक नाच सुरू
ललितपुर – ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कात्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन…