मङ्लबार, मंसिर ९, २०८३
Tuesday, November 24, 2026

अर्थ

झिनो अंकले बढेको सेयरबजारमा तीन अर्बको कारोबार

काठमाडौं – साताको पहिलो र दोस्रो कारोबार दिन घटेको नेप्से तेस्रो र चौथो दिन भने झिनो अंकले बढेको छ।…

एसियाली विकास बैंकसंग सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

काठमाडाैं – नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २…

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २० अर्ब निक्षेप खिच्दै

काठमाडौं – राष्ट्र बैंकले आज पुस २ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता…

सबै भन्सार कार्यालयहरू सञ्चालनमा

काठमाडौं – मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका…

पूर्वाधारमा लगानी गर्न आतुर छौँ -कविराज अधिकारी, सामाजिक सुरक्षा कोष

योगदानमा आाधारित सामाजिक सुरक्षा कोषको आयोजनामा आठौँ सामाजिक सुरक्षा दिवस बिहीबार मनाइँदै छ । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा…

नेप्सेमा सुधार कारोबारमा उत्साह

साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से सूचक १०.४३ अर्थात्…

जेनजी आन्दोलनको मुख्य कारण नै मुलुकभित्रको कुशासन -दीपक मल्होत्रा

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरुको आत्मबल…

सरकारले अपनाएको आर्थिक नीतिले देशमा ठुलो परिवर्तन ल्यायाे -डा. स्वर्णिम वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति  डा. स्वर्णिम वाग्लेले नेपालमा ‘केही भएको छैन’ भन्ने नकारात्मक भाष्य निर्माण…

सेयर बजारमा उच्च अंकको सुधार

काठमाडौं – सेयर बजारमा उच्च अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल…

बैंकिङ नाफा संकटको भित्री कथा:  तरलता, लगानी र नीतिगत असन्तुलनको प्रभाव

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो ।…

अब स्थायी लेखा नम्बर स्थानीय तहबाटै

काठमाडौं – अब स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र सम्बन्धित स्थानीय तहबाटै लिन मिल्ने भएको छ । अर्थ मन्त्रालय मातहतको…

नीतिगत सुधार उच्च प्राथमिकतामा- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल

काठमाडौं –  अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका काम निजी क्षेत्रले अनुभव…

बक्यौता उठाउने निर्णयबाट पछि हट्दिनँ : ऊर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत उपभोग गरेबापत उद्योगीहरूले तिर्नुपर्ने प्रिमियम महसुल…

बीमा र वित्तीय प्रणालीले नसमेटेकाे क्षति सरकारले व्यहोर्ने

अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा…

‘डेडिकेटेड’ र ट्रङ्कलाइन नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटियाे

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको  महसुल  नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन…

सुन एक तोलाको मूल्य २ लाख ६० हजार नजिक

काठमाडौं – साताको अन्तिम कारोबार दिन सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी…

प्रभु बैंक र आरम्भ चौतारी लघुवित्त बीच विशेष छुट सम्झौता

काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच बैंकिङ सेवा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता…

नेप्से ३५.९९  अंकले घटेर २६७२.२५ विन्दुमा पुग्याे

काठमाडौं – आज नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ३५.९९  अंकले घटेर २६७२.२५ विन्दुमा पुगेर रोकिएको छ…

नेप्से परिसूचक ११.५२ दोहोरो अंकले घट्याे

काठमाडौं – साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा कायम भएको छ…

YOU MAY ALSO LIKE