सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

खेल

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग खेल्ने

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मलेसियाको कुआलालम्पुरमा आगामी अक्टोबर…

जंगीअड्डा बाहिर भेला भएका युवालाई सेनाले हटायो

काठमाडौं – नेपाली सेनाको मुख्यालय जंगीअड्डा बाहिर युवाहरु भेला हुने क्रम बढेपछि सेनाले उनीहरुलाई सुरक्षित स्थानमा जान निर्देशन गरेको…

आज नेपालले बंगलादेशसँग फुटबल खेल खेल्दै

काठमाडौं – नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलको पहिलो खेल आज खेल्दैछ । दशरथ रंगशालामा हुने यो खेल साँझ ५:…

‘टी ट्वान्टी’ खेलमा आसामलाई पराजित गर्दै नेपाल ‘ए’ विजयी

काठमाडौं । ‘टी ट्वान्टी’ शृङखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ। भारतको गुवाहाटीमा भएको खेलमा…

गणेश थापाविरुद्धको एन्फाको निर्णय अदालतद्वारा खारेज

काठमाडौं–  नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज गरेको…

आफूलाई प्रदान गरिने सरकारी घर खेलाडी राजवंशीले अस्वीकार गरे

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले प्रदेश सरकारको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत आफूलाई प्रदान गरिने घर…

टप टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपालले मेलवर्न रेनेगेड्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न टप इन्ड टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले मेलवर्न रेनेगेड्सलाई…

नेपालको पहिलो जित, हुरिकेन्स ६६ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई पराजित गरेको छ । आज…

रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार दिने

काठमाण्डाैं – म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ नगद…

नेपालले आज साउदी अरेबियासँग खेल्दै

काठमाडौं –  नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो…

एन्फाले ३२ हजार ६४० वटा फुटबल बितरण गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले  देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा…

नेपालले ८-० गोलले भुटानलाई हरायो

काठमाडौं – बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार…

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै

बंगलादेशको राजधानी ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले शनिबार आफ्नो पाँचौं खेल खेल्दैछ । नेपालले पाँचौं खेलमा भुटानसँग भिडन्त गर्न…

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने

काठमाडौं- नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने खेलहरूको तालिका सार्वजनिक भएको छ । नेपालसहित चार राष्ट्रका…

एसियन कपमा नेपाली महिला राष्ट्रिय फुटबल टोली उज्वेकिस्तान संग पराजित

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप खेल्ने सपना फेरि एकपटक अधुरै बनेको छ…

मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटमा अपराजित रहँदै नेपालले उपाधि जित्याे

काठमाडौं  – मलेसियामा सम्पन्न एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनलमा सिंगापुरमाथि…

आज देखि एन्फा यु–१६ युथ लिग सुरू

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शुक्रबारदेखि एन्फा यु–१६ युथ लिग हुने भएको छ । एन्फा मैदान सातदोबाटोमा  हुने लिगमा…

नेपाल फाइलनमा मलेसिया ९ विकेटले पराजित

घरेलु टोली मलेसियामाथि सहज जित निकाल्दै नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ।…

नेपालकाे भुटानलाई ३५९ रनको विशाल लक्ष्य

काठमाडौं – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको विशाल लक्ष्य…

YOU MAY ALSO LIKE