मङ्लबार, माघ २०, २०८२
Tuesday, February 3, 2026

रङ्गपत्रकार दिनेश सिटाैलाको निधन

अछामबाट बेहोस भई काठमाडाैं ल्याइएका पत्रकार दिनेश सिटाैलाको निधन भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटाैला अचानक बेहोस भएपछि नेपाली सेनाको हेलोकोप्टरमार्फत काठमाडाैं ल्याइएको थियो ।

उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएका उनको आइतबार दिउँसो निधन भएको हो । कतिपयले उनको निधन शंकाष्पद रहेको बताइरहेका छन् । गत शुक्रबार उनी अछाममा बेहोस भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x