आइतवार, मंसिर ७, २०८२
Sunday, November 23, 2025

जेनजीसँग नेकपा अन्तर्क्रिया कार्यक्रम सुरु

काठमाडौं – वाइसीएल नेपालको आयोजनामा जेनजीसँग अन्तर्क्रिया सुरु भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्क्रिया सुरु भएको हो।

कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जगन्नाथ खतिवडालगायत नेताहरू सहभागी छन्। कार्यक्रममा अन्य शीर्ष नेताहरू पनि सहभागी भएका छन्। कार्यक्रममा वाइसीयलको झण्डा र बाजागाजासहित युवाहरु पुगेका थिए।

कार्यक्रममा संयोजक प्रचण्डले जेनजीसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेकाे छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x