बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

प्रधानमन्त्री कार्यालय अगाडि कर्मचारीको धर्ना

काठमाडाैं – करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने सरकारको तयारीसँगै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् ।

हिजोदेखि आन्दोलित कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x