गणतन्त्र दिवस धोका हो भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं – राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ । शुक्रबार सो सङ्गठनले माइतीघरमा प्रदर्शन गरेको हो ।
गणतन्त्र दिवसका दिन आयोजना गरिएको सो प्रदर्शनमा ‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ’ भन्ने लगायतका नाराहरू लगाइएको थियो ।


WRITE COMMENTS FOR THIS ARTICLE