सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय
काठमाडौं- सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो ।
पश्चिम एशियामा जारी युद्धका कारण इन्धनको उपलब्धतामा असहजता देखिएका कारण सरकारले यस्तो निर्णय गरेको हो


WRITE COMMENTS FOR THIS ARTICLE