नागरिक समाजको १८ औं वार्षिकोत्सव तथा बिशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान कार्यक्रम २०८१ सम्पन्न

काठमाडौं । सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १८ औं वार्षिकोत्सव तथा बिशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ । राजधानीको प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरको उपस्थिति रहेको थियो । त्यस्तै अतिथिहरुमा आनी भिमसुवा गुरुङ,शिक्षासेवी भवानी पौडेल ,टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बिसी,चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला लगायत अन्य थुप्रै ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नागरिक समाजका सल्लाहकार भरत ढकालले स्वागत मन्तव्य राख्दै बिगत १८ बर्षदेखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै विभिन्न श्रष्टा, व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको स्मरण गराउदै सरकारले गर्नुपर्ने यस्तो कार्य नागरिक समाजले गर्दै आएको उल्लेख गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपसभामुख इन्दिरा राना मगरले सरकारसँग प्रयाप्त स्रोत साधनको कमि हुँदा प्राकृतिक बिपत्ति आउदा तत्काल उद्दार गर्न नसकेको बताउनुभयो। उपसभामुख रानाले अब सरकारको मात्र भरोसा गर्न छाडेर हामी सबैले जहाँबाट जति सकिन्छ आआफ्नो क्षेत्रबाट सहयोगका हातहरु अघि बढाउनुपर्ने जनाउनुभयो । उहाँले सामाजिक रुपान्तरण मात्र नभएर अब राजनीतिक रुपान्तरणमा सस्थाले भुमिका खेल्नुपर्ने समेत बताउनुभयो । मन्तव्य राख्ने क्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले देशमा काम गरेर खान वा भविष्य नदेखिएपछी अहिलेका युवापुस्ता बिदेश पलायन हुनुपरेको भन्दै यस्तो कार्य रोकेर स्वदेश मै बस्ने आधार निर्माण गरिनुपर्ने बताउनुभयो ।उहाँले अहिले बिदेशको भिषा लाग्दा खुशी हुने अबस्था आएको भन्दै सरकार लक्षित व्यंग्य प्रस्तुत गर्नुभयो । कार्यक्रममा सम्मानित ब्याक्तित्व तथा अतिथि शिक्षासेवी भवानी पौडेलले नागरिक समाजले समाजका विभिन्न श्रष्टाहरुलाई एकै ठाउमा राखेर सम्मान गरेको भन्दै धन्यवाद ब्यक्त गरे। पौडेलले आगामी दिनमा पनि थप प्रगतिको कामना गर्नुभयो । अन्त्यमा कार्यक्रमको सभापति याम बहादुर जिसिले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुहुँदै आगामी कार्यक्रमहरुमा सवै क्षेत्रका ब्यक्तित्वहरुलाई समेटिने जनाए। कार्यक्रम अधिवक्ता तथा संचारकर्मी बिष्णु गिरीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी संघिय सम्सदका उपसभामुख इन्दिरा राना मगरलाई बिशेष सम्मान गरिएको थियो । कार्यक्रममा अन्य विभिन्न,ब्याक्तित्वहरु सम्मानित भएका थिए ।
संस्थाको मानार्थ सदस्यता
(क), श्री आनी भिमसुवा गुरुङ्गलाई प्रदान गरिएको थियो भने संस्थाको स्थापना काल देखि हालसम्म आर्थिक, सामाजिक, भौतिक सम्पूर्ण विषयमा असाधारणरुपमा साथ, सर्मथन, र सहयोग, पुऱ्याउँदै आउनु भएको
(ख) श्री रविन्द्र बराल
(ग) श्री मनोज परियार
(घ) श्री दिनेश के. सी.
(ङ) श्री प्रतिभा काफ्ले
९. राष्ट्रमा बिभिन्न विधाहरुमा विशेष योगदान पुऱ्याउनु हुने विशिष्ट व्यक्तित्वहरुलाई सस्थाको तर्फवाट बिशेष सम्मान
१. श्री आईत बहादुर घले –कृषि सम्मान
२. श्री अनुराधा पाठक –सामजिक अभियन्ता/श्रृङ्गार प्रशिक्षक
३. श्री अप्सरा थापा –सामजिक अभियन्ता
४. श्री विनोद ढकाल –राष्ट्रसेवक/संगीतकर्मी
५. श्री देवकुमारी चौधरी –सामजिक अभियन्ता
६. श्री ध्रुव नेपाली –वाद्यवादक/कलाकर्मी
७. श्री दिपेन्द्र श्रेष्ठ –सामजिक अभियन्ता/व्यवसायी
८. श्री दुर्गा लामिछाने –सामजिक अभियन्ता
९. ई. राजबहादुर चौधरी –विशेष नागरिक सम्मान
१०. श्री हेमन्त आचार्य –वित्तियकर्मी/युवा व्यवसायी
११. श्री हेमराज अर्याल –राष्ट्र सेवक
१२. श्री ईशा अधिकारी –सञ्चारकर्मी
१३. श्री जयराम थापा –वरिष्ट क्यामेराम्यान
१४ श्री केशव न्यौपाने –सामजिक अभियन्ता/व्यवसायी
१५. श्री कुमारी बाठा मगर “मनु” –सामजिक अभियन्ता
१६. श्री महेन्द्र श्रेष्ठ –सामजिक अभियन्ता / व्यवसायी
१७. श्री नन्दलाल श्रेष्ठ –सामजिक अभियन्ता/राजनीतिकर्मी
१८. श्री पेमदोर्ची “पिडी” शेर्पा –सामजिक अभियन्ता/सञ्चारकर्मी
१९. श्री प्रवेश खत्री –युवा व्यवसायी/समाजसेवी
२०. राज टाईगर –मोडेल/कलाकार
२१. श्री राजकुमार राई –युवा व्यवसायी/समाजसेवी
२२. श्री राम श्रेष्ठ –युवा व्यवसायी/समाजसेवी
२३. श्री सावित्री घिमिरे –व्यवसायी/समाजसेवी
२४. श्री सकुन्तला देवकोटा –सामाजिक अभियन्ता
२५. श्री सन्तोष सुन्दास –युवा व्यवसायी/समाजसेवी
२६. श्री सत्यनारायण महतो –व्यवसायी/समाजसेवी
२७. श्री शंकर लामा –युवा सामजिक अभियन्ता
२८. श्री शंकर न्यौपाने –युवा व्यवसायी/समाजसेवी
२९. शंकर सिंह ठकुरी –युवा व्यवसायी/समाजसेवी
३०. श्री सुरेन्द्र प्रसाद बडु –बरिष्ट सञ्चारकर्मी
३१. श्री सुर्य सुवेदी –बरिष्ट सञ्चारकर्मी
३२. श्री तेजनारायण चौधरी –सञ्चारकर्मी /सामाजिक अभियन्ता
३३. श्री उद्धव सिलवाल –बरिष्ट सञ्चारकमी
३४. श्री हेमराज अवस्थी –मानवअधिकारवादी
३५ श्री रविन्द्र बहादुर शाही –क्यामेरा पर्सन
३६ श्री सरिता मैनाली –‘सामाजिक अभियन्ता / व्यवसायी
३७ श्री सुरेन्द्र रेग्मी –वित्तियकर्मी समाजसेवी
राष्ट्रव्यापी रुपमा आयोजना गरिएको प्रतिष्पर्धात्मक प्रतियोगितामा निर्णायक सदस्यहरुलाई प्रमाणपत्र वितरण
१ श्री भीष्मराज फुलारा -निर्णायक संयोजक
२. श्री सुमनश्री पौडेल -निर्णायक सदस्य
३. श्री विष्णु गिरी “निश्चल “- निर्णायक सदस्य
४. श्री. कबिन्द्र त्रिपाठी – निर्णायक सदस्य
५. श्री दिवाकर भण्डारी “सापटेकाका” निर्णायक सदस्य
६. श्री राजेन्द्र बजगाई – निर्णायक सदस्य
७ श्री नारायण थापा -निर्णायक सदस्य
८ श्री देवेन्द्र पाण्डे –निर्णायक सदस्य
९. श्री शंकर रोक्का –निर्णायक सदस्य
राष्ट्रव्यापी रुपमा आयोजना गरिएको प्रतिष्पर्धात्मक प्रतियोगितामा विजयी व्यतित्वहरुलाई अवार्ड वितरण
१. श्री शेर बहादुर बि.सी. –राष्ट्रसेवक/समाजसेवी
२. श्री भवानी पौडेल –शिक्षासेवी
३. श्री हरिशचन्द्र फुयाँल –समाजसेवी बरिष्ठ खलनायक
४. श्री हेमराज अर्याल –राष्ट्रसेवक/समाजसेवी
५. श्री कुलबहादुर ओली –कृषि/चर्चित हास्य अभिनेता
६. श्री नमुना श्रेष्ठ –समाजसेवी, लायन्सक्लव अफ काठमाडौं
७. श्री प्रिया पोखरेल –मोडेल / कलाकार
८. श्री रामहरि सिलवाल –शिक्षासेवी
९. श्री याम श्रेष्ठ –समाजसेवी
१०. श्री विद्या श्रेष्ठ –श्रृङ्गार प्रशिक्षक
पञ्चेबाजा मार्फत नेपाली लोक संस्कृतिको सम्वर्धद्धन, संरक्षण गर्दै आइरहेको महिला बाद्य वाधकहरुको समुह महिला नौमती बाजा समुह लाई प्रसंशा पत्र वितरण गरिएके थिये
१. श्री अम्बिका परियार –ढोलकी
२ श्री सिता परियार –दमाह
३ श्री चन्द्र नेपाली –नरसिंया
४ श्री ज्योति भुषाल – भयाली
५. श्री नम्रता भुषाल –दमाह
६. श्री पुनम भुषाल –सनाई
७. श्री राधिका नेपाली –ट्याम्को
८. श्री सरिता परियार –सनाई
९. श्री रिता नेपाली –नरसियां
१०. श्री सपना परिकोटी –दमाह
सम्मानित भएका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE