शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

प्रतिनिधिसभाकाे बैठक २२ गते बस्ने गरी स्थगित

काठमाडाैं – प्रतिनिधिसभाकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्काे बैठक २२ चैतमा बस्ने गरी पहिलाे बैठक समापन भएकाे घाेषणा गरेका हुन् ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने । दाेस्राे बैठकमा सभामुख चयनकाे प्रक्रिया अघि बढ्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x