शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने सरकार प्रवक्ता तथा शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिएका छन् ।

यसअघि शुक्रबार बसेको बैठकले कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने र शासकीय सुधारका १०० कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने व्यवस्था छ ।

आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x