बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने गरि बैठक बोलाइएको छ ।

जेनजी आन्दोलनले आज संसद भवनमा प्रवेश गरेपछि प्रहरीले गोली चलाउदा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । प्रदर्शनमा तीनजना पत्रकारलाई समेत गोली लागेको छ । घाइतेहरूको अहिले सिभिल अस्पताल, ट्रमा अस्पताल, केएमसी अस्पताललगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जेनजीको आन्दोलनले बन्द गरिएको सामाजिक सञ्जाल बोल्न सरकारमाथि दबाब बढेको छ भने सत्तारुढ दल नेपाली कांग्रेसले पनि सरकारलाई सामाजिक सञ्जाल सुचारु गराउन दबाब दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x