प्रधानमन्त्री बालेन आए संसदमा
काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा आएका छन्।
शुक्रबार आगामी आर्थिक वर्षको बजेट पेश गर्न बोलाइएको संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएका हुन्। यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको बैठकमा उपस्थित भएका थिए।


WRITE COMMENTS FOR THIS ARTICLE