बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

साताको अन्तिम दिन सेयर बजार घट्याे

काठमाडौं – साताको अन्तिम दिन सेयर बजार घटेको छ ।

 

बिहिवार आज नेप्से परिसूचक ८.४१ अंकले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ ।

 

बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुदाँ आज ७ अर्ब ८३ करोड, ३४ लाख ७ हजार २ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

 

साताको पहिलो दिन गत आइतवार ११ अर्ब बढीको कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x