बुधबार, फाल्गुन २०, २०८२
Wednesday, March 4, 2026

४: ३० बजे नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आज दिउसो ४: ३० बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शर्माले पत्रकार सम्मेलन गर्न लागेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाकारी दिएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x