रङ्गपत्रकार दिनेश सिटाैलाको निधन
अछामबाट बेहोस भई काठमाडाैं ल्याइएका पत्रकार दिनेश सिटाैलाको निधन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटाैला अचानक बेहोस भएपछि नेपाली सेनाको
हेलोकोप्टरमार्फत काठमाडाैं ल्याइएको थियो ।
उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएका उनको आइतबार दिउँसो निधन भएको हो । कतिपयले उनको निधन शंकाष्पद रहेको बताइरहेका छन् । गत शुक्रबार उनी अछाममा बेहोस भएका थिए ।


WRITE COMMENTS FOR THIS ARTICLE