संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं – संसद् पुनर्स्थापनाको माग गर्दै युवाहरूको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । असंवैधानिक रुपमा संसद् विघटन भएको आरोप लगाउँदै उनीहरूले पुनर्स्थापनाको माग गरेका हुन् ।
‘नागरिक युवा समाज’ नामक संस्थामा आवद्ध युवाहरूले माइतीघरमा मंगलबार प्रदर्शन गरेका हुन् ।


WRITE COMMENTS FOR THIS ARTICLE