राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिए
काठमाडौं – राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् ।
सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएकाे राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।
श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE