बिहिबार, फाल्गुन २८, २०८२
Thursday, March 12, 2026

राष्ट्रियसभाको अधिवेशन माघ ४ गतेका लागि राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं – सरकारले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले माघ ४ गते अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x