बिहिबार, कार्तिक ६, २०८२
Thursday, October 23, 2025

प्रभु बैंक र आरम्भ चौतारी लघुवित्त बीच विशेष छुट सम्झौता

काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच बैंकिङ सेवा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुले प्रभु बैंकको नविनतम बैकिङ्ख सेवा सहजै प्राप्त गर्नेछन् ।

उक्त सम्झौता पत्रमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट केन्द्रीय व्यापार प्रमुख लेख बहादुर पुन ले हस्ताक्षर गरे ।

प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x