छलफलकालागि देउवा बालुवाटारमा
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच मन्त्रिपरिषद् हेरफेरसहित समसामयिक विषयमा छलफल हुनेछ । सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE