शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025

प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ।

दिउँसो १ बजेदेखि सुरू हुने बैठकमा प्रधानमन्त्रीले सरकारको एक वर्षे कार्यकाल पुगेको अवसरमा विशेष सम्बोधन गर्ने तय भएको थियो।

उक्त कार्यक्रम अर्को दिनलाई सारिएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको उनले बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x