महत्त्वपूर्ण कार्यसूची सहित संसदकाे बैठक बस्दै : सुचारू हुनेमा आशङ्का कायमै
काठमाडौं – सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ। आजको बैठकमा विभिन्न महत्त्वपूर्ण कार्यसूचीहरू तय गरिएका छन्। तर बैठक कार्यसूचीमा प्रवेश गर्ने टुङ्गो छैन । गत दुई सातादेखि प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE