मङ्लबार, चैत्र ४, २०८१
Tuesday, March 18, 2025

मैनाली बने, देसकै उत्कृष्ट प्याब्सन लिडरशिप

काठमाडौ केन्द्रीय प्याब्सनको १६ औँ राष्ट्रिय अधिवेशनको अबसरमा देसका ७५३ स्थानीय तहमा भएका नगर प्याब्सनहरूमध्ये उत्कृष्ट नगर प्याब्सन सूर्य विनायकलाई घोषणा र पुरस्कृत गरिएको छ। त्यस्तै सुर्यबिनायक नगर प्याब्सनका अध्यक्ष दिनेश मैनालीलाई देसकै उत्कृष्ट प्याब्सन लिडरसिपको उपाधि प्रदान गरियको छ। सम्मानित मैनालीले आगामी दिनमा बिध्यालय र बिध्यार्थिको हितमा अझै स-शक्त ढंगले लागि पर्ने भन्दै सामाजिक सन्जालमा यसो लेख्छ्न:
“हामीले तीन वर्षमा गरेको कामको सही मूल्याङ्कन गरी (मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा ऐन फिर्ता लिने सवालमा होस् या अन्य जुनसुकै गतिविधिहरुमा) प्याब्सनको कार्यसमिति रहेका ७५३ स्थानीय प्याब्सनहरुमा सूर्यविनायक नगर प्याब्सनलाई देशकै उत्कृष्ट नगर प्याब्सन र म दिनेश मैनालीलाई उत्कृष्ट नेतृत्व भनी गरेको सम्मानप्रति केन्द्र प्याब्सनका निर्वर्तमान राष्ट्रिय अध्यक्ष श्री डिके ढुङ्गानाज्यू लगायत सिङ्गो टिमलाई मेरो व्यक्तिगत तर्फबाट र सूर्यविनायक नगर कार्य समितिको तर्फबाट मुरीमुरी धन्यवाद व्यक्त गर्दछौं।
यो सम्मानले आगामी दिनमा प्याब्सनको कुनै जिम्मेवारी पोस्ट मा पुग्दा वा जिम्मेवारी पाउँदा अझ उत्कृष्ट काम गर्ने प्रेरित मिलेको छ/ फेरि एकपल्ट मुक्तकण्ठले निवर्तमान प्याब्सनको केन्द्रीय कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दछु।”

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x