शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

दोश्रो बिशेष नागरिक अवार्ड २०८१ तथा सम्मान समारोह हुँदै

काठमाडाैं,–राष्ट्रको चौथो अंगकोरुपमा स्थापित पत्रकारिता क्षेत्रलाई दीगो बिकासकालागि अझ सशक्त बनाउँदै बिष्लेषणात्मक, खोज परक, यथार्थपरक एबम् निष्पक्ष समाचार लगायत बिभिन्न बिषयको सम्बाहककोरुपमा नागरिक बोर्डडटकम (nagarikboard.com ) मार्फत प्रकाशन प्रसारण गरिरहेको ब्यहोरा यहाँहरुमा बिदितै छ ।

बिगत १८ बर्ष देखि सामाजिक सेवाको क्षेत्रमा निरन्तर क्रियाशिल अग्रणी संस्था सामाजिक रुपान्तरणकालागि नागरिक समाजले आफ्नो गौरवमय १८ औं बार्षिकोत्सवको अवसरमा नागरिक समाजका बिशिष्ट ब्यक्तित्व,बरिष्ट राजनीतिज्ञ, बरिष्ठ पत्रकार, साहित्यकार, चलचित्रकर्मी एवम् नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थितीमा आगामी आश्विन १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा दोश्रो बिशेष नागरिक अवार्ड २०८१ सम्मान् समारोह तथा बिजया दशमी, शुभ दिपावली तथ छठको हार्दिक मगलय शुभकामना सहित आयोजना गरि समाज र राष्ट्रमा आ–आफ्नो
क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनु हुने ब्यक्तित्वहरुलाई बिशेष नागरिक सम्मान २०८१ तथा बिशेष नागरिक अवार्ड द्वारा सम्मान गरिनुका साथै बिशेष साँस्कृतिक कार्यक्रमको समेत आयोजना गर्न लागेकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x