गौरीकुमारी यादव र रामजी यादव मन्त्री नियुक्त, आजै शपथ
काठमाडाैं – बिहीबार एक मन्त्रीलाई पदमुक्त गरेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्राबर मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री थपेका छन् । यसअघि श्रममन्त्री रहेका दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।


WRITE COMMENTS FOR THIS ARTICLE