शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026

काठमाडाैं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोलीकाे घोषणा गरेकाे छ।

यू-१९ टीमका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले च्याम्पियनसिपका लागि ६७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोलीकाे घोषणा गरेका हुन् । एन्फाले अघिल्लो टोलीमा बोलाइएको खेलाडीहरूको नामवाली समेत सार्वजनिक गरेको छ। गत मंगलबार एन्फाले श्रेष्ठलाई घरेलु टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । एन्फाको आयोजनामा पोखरामा यस वर्ष साफ यू-१९ महिला च्याम्पियनसिप आयोजना हुने भएकाे छ।

साेही प्रतियोगिता यहि जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म सञ्चालन हुने भएकाे हाे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x