शुक्रबार, फाल्गुन ३०, २०८१
Friday, March 14, 2025

मदन पुरस्कारको लागि कृति आह्वान

मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारको आह्वान गरेको छ। बिहीबार एक सूचना जारी गर्दै ‘मदन पुरस्कार–२०८१’ का लागि २०८१ सालमा प्रकाशित भएका चार प्रति पुस्तक (एक प्रति संरक्षण निम्ति) पठाइदिन श्रष्टा र प्रकाशकसँग आग्रह गरेको छ।

यस्तै मदन पुरस्कारको नियमअनुसारको फाराम सार्वजनिक गर्दै उक्त विवरण भरे २०८२ वैशाख १५ गतेभित्र  मदन पुरस्कार गुठीको ठेगानामा पठाइदिन गुठीले आग्रह गरेको छ।

मदन पुरस्कार नेपाली साहित्य तथा अनुसन्धानमूलक पुस्तकलाई प्रदान गर्ने सबैभन्दा ठुलो र प्रतिष्ठित पुरस्कार मानिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x