चर्को आलोचना पछि संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन
काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठक चलिरहँदा प्रधानमन्त्री बालेन बैठक कक्षमा पुगेका हुन् । उनी रास्वपा सभापति रवि लामिछानेसँगै बैठककक्षमा प्रवेश गरेका छन् ।
विपक्षी दलहरूले गत १७ जेठमा प्रधानमन्त्री बालेनले दिएको नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध गर्दै आएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE