शनिबार, भदौ २७, २०८३
Saturday, September 12, 2026

गृहमन्त्री र मिटरब्याज पीडितबीच निजगढमा वार्ता

काठमाडौं – सरकार र मिटरब्याजपीडितबीच वार्ता भएको छ । गृहमन्त्री सुधन गुरुङ र मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूबीच आज निजगढमा वार्ता भएको हो ।

उनीहरूलाई भेट्न गृहमन्त्री गुरुङ निजगढ पुगेका छन् । निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको पैदल यात्रीहरूले बताएका छन् ।

दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलनरत दुवै आन्तरिक गृहकार्यमा जुटेका  छन् । गृहमन्त्रीले उनीहरूका मागबारे प्रधानमन्त्रीसँग सल्लाह गर्ने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x