बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते एक युवाको मृत्यु

काठमाडौं – जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते एक युवाको मृत्यु भएको छ ।

प्रहरी स्रोतका अनुसार घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालमा हाल दर्जनौंको उपचाररत भइरहेको छ । प्रहरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् ।

थप विवरण आउनेक्रममा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x