मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं -प्रतिनिधि सभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने भएका छन् ।

बुधबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूची र कार्यक्रमबारे छलफल गरिएको छ।

रास्वपा सांसद कवीन्द्र बुर्लाकोटीका अनुसार, बैठकमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने विषयमा पनि विचार गरिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x