बिहिबार, फाल्गुन २८, २०८२
Thursday, March 12, 2026

एक सय १९ स्थानको मतगणना जारी, रास्वपा ८८ स्थानमा अगाडि

काठमाडौं –  प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् ।

रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।

कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् ।

११९ स्थानको मतगणना भइरहँदा रास्वपा ८८, नेपाली कांग्रेस ८, नेकपा एमाले ७ र नेपाली कम्युनिष्ट पार्टी ८ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै श्रम संस्कृति २, राप्रपा २, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x