मङ्लबार, माघ ६, २०८२
Tuesday, January 20, 2026

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडाैं – गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी रजनी केसीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज उहाँकाे निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा उहाँकाे निधन भएको हो,’ चलचित्रकर्मी रजनी केसीले भन्नुभयाे, ‘हृदयघात भएको भन्ने जानकारी आएकाे छ ।”

४३ वर्षीया इन्डियन आइडल विजेतासमेत रहेका तामाङ नेपाली फिल्ममा गायनसँगै अभिनयमा पनि सक्रिय हुनु हुन्थ्याे ।

उहाँका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ चर्चित गीतहरू छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x