आइतवार, मंसिर ७, २०८२
Sunday, November 23, 2025

काठमाडौंमा एमालेको ‘शक्ति प्रदर्शन’

काठमाडाैं – नेकपा एमालेले शक्ति प्रदर्शनका रुपमा काठमाडौंको भृकुटीमण्डपमा वृहत् जन प्रदर्शन तथा जनसभामा गरिरहेको छ । शीर्ष नेताहरु सहभागी हुने प्रदर्शनमा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको हो ।

एमालेले ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भने पनि राजधानीका सडकमा तीन हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । राजधानीका विभिन्न भागमा जन प्रदर्शनपछि भृकुटी मण्डपमा जनसभा गरिँदैछ ।

संविधान र लोकतन्त्रको रक्षाका लागि भन्दै एमालेले आज प्रदर्शन र जनसभा आयोजना गरेको हो । जनसझालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमम छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x