कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
काठमाडाैं – नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आजको लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएको हो। अब अर्को बैठक १८ गते मङ्गलबार बस्ने भएकाे छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE