शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026

समाज

मधेसका विभिन्न ठाउँमा कुहिरोसँगै चिसो हावा, जनजीवन प्रभावित

काठमाडाैं, –  तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई…

विश्वका आँखा सेवा प्रदायक संस्थाहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडाैं,-नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । इन्टनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ…

आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने

कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की…

बेलायती राजदूत रब फेनले वैवाहिक वर्षगाँठ जानकी मन्दिरमा मनाए

काठमाडौं,-नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औँ वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । श्रीमती जुलिया…

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता…

ओम मूर्तिले सामाजिक सञ्जालबाट आर्जित रकम सामाजिक कार्यमै खर्च गर्ने

काठमाडौं,- मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन्।…

मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए

काठमाडौं,- चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो चालु…

मेयर गिरी र जापानी कार्यवाहक राजदूतबीच भेटवार्ता

काठमाडाैं,-चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन्…

क्रिसमसमा रमाउँदै नेपाली युवा

काठमाडौं,- काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा सजिएको क्रिसमस ट्री र झिलीमिली बत्तीले जोकोहीलाई पनि मोहित बनाउँछ । अझ त्यहाँ रहेको सान्टा…

आजदेखि माैसममा सुधार भए पनि शुक्रबार पानी पर्ने सम्भावना

काठमाडाैं,- सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको मौसम बदलीले देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण मंगलबार…

सामाजिक रूपान्तरणकालागि नागरिक समाज विधिवत नविकरण भयाे

याम बहादुर जि.सी.काे अध्यक्षता जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा दर्ता भइ विगत १८ बर्ष देखि भ्रष्टाचार, कालाे बजारी, गुणस्तरहिन खाद्यवस्तु…

ग्लोबल आइएमईले लघु, साना तथा मझौला उद्यमीलाई बजारीकरणमा सहजीकरण गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने…

माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि

चितवन,– जिल्लाको माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । माडी नगरपालिकाले जारी…

भरतपुरमा भूमिगत विद्युत्करणको काम ७० प्रतिशत सम्पन्न

चितवन,- भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युत्करणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर…

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

काठमाडाैं,–समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले…

राष्ट्रिय तथ्याङ्क कार्यालयले एकिकृत  डाटा पोर्टल संचालनमा ल्यायाे

राष्ट्रिय तथ्याङ्क कार्यालयले एकिकृत  डाटा पोर्टल ‘एनएसओ डाटा पोर्टल‘ (NSO Data Portal) संचालनमा ल्याएको छ । आज…

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ…

मेलम्चीको पानी बागमती नदीमा छाडियाे

काठमाडौं, — बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको…

अझै केही कानुनहरू संशोधन गर्न जरुरी छ-अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताउनुभयो…

YOU MAY ALSO LIKE