प्रतिनिधि सभाको बैठक बस्दै : १० वटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने
काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। संसद् सचिवालयका अनुसार शनिबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न १० वटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएका छन्।


WRITE COMMENTS FOR THIS ARTICLE