शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

सामाजिक रुपान्तरण भन्दा पनि राजनैतिक रुपान्तरण आवश्यक–उप सभामुख राना

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख मा.इन्दिरा राना मगरले सामाजिक रुपान्तरण भन्दा पनि राजनैतिक रुपान्तरण आवश्यक रहेको बताउनु भएको छ ।

सामाजिक रुपान्तरणका लागि नागरिक समाजको वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

याम बहादुर जि.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रममा बिगत १८ बर्ष देखि सामाजिक सेवाको क्षेत्रमा निरन्तर क्रियाशिल अग्रणी संस्था सामाजिक रुपान्तरणकालागि नागरिक समाजले आफ्नो गौरवमय १८ औं बार्षिकोत्सवको अवसरमा नागरिक समाजका बिशिष्ट ब्यक्तित्व,बरिष्ट राजनीतिज्ञ, बरिष्ठ पत्रकार, साहित्यकार, चलचित्रकर्मी एवम् नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थितीमा गरि समाज र राष्ट्रमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनु हुने ब्यक्तित्वहरुलाई बिशेष नागरिक सम्मान २०८१ तथा बिशेष नागरिक अवार्ड द्वारा सम्मान गरिनु साथै राष्ट्रव्यापी प्रतियोगितामा उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड समेत वितरण गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x