मन्त्रिपरिषद्को सिफारिसमा एकैदिन तीन महत्वपूर्ण अध्यादेश जारी
काठमाडौं- रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा एकैदिन तीन महत्वपूर्ण अध्यादेश जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ अनुसार जारी गरिएका यी अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुन संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था, तथा विश्वविद्यालयसम्बन्धी ऐन संशोधन समावेश छन् ।
सरकारले अध्यादेशमार्फत आवश्यक कानुनी संशोधनलाई तीव्रता दिन खोजेको संकेतका रूपमा यसलाई हेरिएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE