केन्द्रीय सुरक्षा समितिको बैठक सुरु
काठमाडौं – फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल गर्नका लागि केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ ।
सिंहदरबारमा सुरु भएको बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचनको तयारी सम्बन्धमा छलफल हुने बताइएको छ ।
बैठक जुम माध्यम बाट सञ्चालन भएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE