विघटित कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न
काठमाडौं – नेपाली कांग्रेसको आज बसेको विघटित केन्द्रीय समितिको बैठक सकिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विघटित केन्द्रीय कार्यसमिति बैठकले यसअघिको कार्यसम्पादन समिति बैठकबाट भएको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
’यसरी कार्बाही माफी-मिनाहा भएका व्यक्तिहरुको पार्टीको बहाल रहेको पद यथावत कायम क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने,’ आजको बैठकले निर्णय गरेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE